नियम १६
उबघोषणा गर्नु पर्ने
बोर्डका सदस्यले बोर्डको कुनै काम कारबाहीमा आफ्नो बा आफ्नो परिवारको सदस्य बा नजिकको नातेदारको कुनै निजी स्वार्थ रहेको वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै संलग्नता रहेको भएमा बोर्ड समक्ष स्वघोषणा गर्नु पर्नेछ ।